badripun

badripun · @badripun

16th Mar 2013 from Twitlonger

सुनील बाबु पन्त र नीलहिरा समाजको वास्तविकता
आदरणीय सचेत तथा सज्जन महानुभावहरू
नमस्कार
- समाजभित्र देहायका कुराहरु किन हुन सकेनन्ः
य प्रत्येक २/२ वर्षा संस्थाको बोर्ड सदस्यको स्वतन्त्र चुनाव ।
य संस्थालाई दातृ निकायहरूबाट प्राप्त, स्रोत साधनको हिसाव कितावमा पारदर्शी ।
यर् कर्मचारी नियुक्तिमा दक्ष र समुदायमा आधारित गरिनुपर्ने ।
य समान काम ,समान ज्यालाको साथै श्रम मापदण्ड अनुसार वैज्ञानिक आधारमा तलव,भत्ता र सुविधा लागु गर्नुपर्ने ।
य देश विदेशको मञ्चहरूमा सहभागिता लक्षित वर्गमा आधारित गरिनुपर्ने ।
य संस्था भित्रको आर्थिक तथा भौतिक सेवा सुविधामा समानुपातिक अवसर स्थापित गरिनु पर्ने ।
य हरेक सुचनाको हकमा सबैको पहुँचमा हुनुपर्ने ।
य समुदायलार्इर्र्आर्थिक विकासमा उन्मुख गराउनुपर्ने ।
य Lesbian Bi-sexual TransGender Women हरूको अवस्था संस्थागतरुपमै दयनीय भएकोले यसको स्तर व्यापकरुपमा माथी उठाउनुपर्ने ।
य स्वदेशी वा विदेशी दातृ निकायहरू समुदायबीच र्सार्वजनिक गरिनुपर्ने ।
य संस्थागत उठान गरिएका पहिचान अनुसारको नागरिकता र समलिंङ्गी विवाहको मुद्दाको अवस्था संस्थ्ाागत अवधारणा र अवस्था र्सार्वजनिक गरिनुपर्ने ।
यी कुराहरु लागु हुनुपर्ने थियो । तर, विगत १२ वर्षदेखी स ुनील बाबु पन्तको एकाधिकारमा तल दिइएका कुराहरु हँुदै आइरहेको छ ।
· विगत १२ बर्षदेखी बोर्डको स्वतन्त्र र्सार्वजनिक चुनाव नगरी दक्ष समुदायका सदस्यहरू हुँदाहुँदै आफ्नै भिनाजु बिष्णुराज पन्तलाई कोषाध्यक्ष तथा संस्थाको ज्भबम ँष्लबलअभ राखी आर्थिक अनियमितता र अपारदर्शीताको लागि आफुलाई सहज वातावरण बनाएको ।
· दातृ निकायबात प्राप्त स्रोत साधन र बजेट अनियमितता र अपारदर्शी गर्ने गरेको ।
· समुदायको लागि ५० जनालार्इर्र्सामुहिक बासस्थान भनी राज्यकोष बाट बनाइएको धुम्बाराहीको घर हाल आफ्नो नाममा दर्ता गरी क्तगमष्य,क्जययतष्लन,च्भअयचमष्लन बलम ीष्दचबचथ लगायत उसको आफ्नो व्यक्तिगत कार्यालय बनाई सञ्चालनमा ल्याएको ।
·र् कर्मचारी नियुक्तिमा दक्ष र समुदायमा आधारित गर्नुको सट्टा आफन्त र आफु विशेषका व्यक्तिहरूलाई नियुक्ति गरी भ्रष्टचारीमा सनसनी मच्चाउने गरेको
· हरेक किसिमको छलफलहरुमा समुदायलाई वञ्चित गर्ने गरेको ।
· देश विदेशमा हुँने समुदायको लागि कार्यक्रमहरुमा आफै संलग्न भई व्यक्तिगत लाभ लिने गरेको ।
· समुदाय र भुगोलको आधारलाई हरेक स ुचना पाउनबाट वञ्चित गराएको ।
· संस्थाको आर्थिक तथा भौतिक सेवा स ुविधाहरु आफैलेमात्र उपभोग गर्ने गरेको ।
· समुदायलाई दक्ष र आत्मनिर्भर गराउनुको सट्टा दातृ निकायहरूलाई गुहारेर सीमित कर्मचारीहरू नियुक्ति गरी आफुलाई फाइदा हुने काम मात्र गरेको ।
· श्रम मापदण्ड अनुसार तलव भत्ता स ुविधा समान तरिकाले लागु गर्नु पर्नेमा आफु खुसी स ुनील बाबु पन्तले व्यक्ति अनुसार तलव भत्ता दिने गरेको ।
· समुदाय र दातृ निकायलाई जहिले तहिले झुट बोली आफु विशेष लाभ लिने गरेको ।
· संस्थाभित्र अत्यन्तै लैंङ्गकि विभेद गर्ने गरेको । जसले गर्दा Lesbian,Bi-sexual,TransGender Women हरुको अवस्था दिनानुदिन नाजुक हुँदै गएको ।
· आफुलाई मननपरेको,दक्ष, समुदाय,इमान्दारी र मेहनती कर्मचारीहरुलाई केही आफु विशेष मान्छेहरु लग्ााई दुःख दिने र शक्तिको आडमा मनोमानी बर्खास्त समेत गर्ने गरेको ।
· विदेशमा संस्थाको नाममा रहेको कोष समुदाय र कर्मचारीबीच र्सार्वजनिक नगरेको ।
· स्वदेशी तथा विदेशी दातृ निकायहरू समुदाय बीच अज्ञात राख्ने गर्नुको साथै विगत १२ बर्षदेखि संस्थ्ााले प्रयोग गर्दै आएको bluediamondsociety@yahoo.com हालका दिनहरुसम्म संस्थाको बोर्डर्,कर्मचारी लगायत समुदायको सदस्यहरुलाई प्रयोगमा ल्याउनबाट रोक लगाई केवल आफुले मात्र प्रयोग गरी स ुचना लुकाउने गरेको ।
· बार्डले छलफल गरी निर्ण्र्ााा ल्याई कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा कर्मचारी तथा कार्यकारी निर्देशकको एकाधिकार शैलीद्घारा कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुने गरेको ।
· देश विदेशको मञ्चहरुमा गई यौन अल्पसंख्यक समुदायहरुको मानवअधिकार रक्षक हुँ भन्दै भाषण गर्ने तर संस्थाभित्र शक्तिलाई हातमा लिई समुदायलाई अनेक खाले हिंसा गर्ने गरेको ।

यी कुराहरू सच्याएर लागु गर्नुको सट्टा निवर्तमान सभासद् तथा नील हिरा समाजका कार्यकारी निर्देशक स ुनील बाबु पन्तको ठाडो निर्देशनमा राज्यको चौथो अंग जस्तो सञ्चारकर्मीहरु र नेपालको प्रथम च्यानल सगरमाथा टि.भी. जस्ता स्वतन्त्र मिडियाहरुलाइ धम्की दिने र केही व्यक्तिहरु लगाई घेराउ गरी आफ्नो करतुत लुकाउनु खोजेको छ । मात्र नभई पन्तको कालो कर्तुतहरु मिडियामार्फ र्सार्वजनिक गरी सबैलाई स ुस ुचित गर्न डिसेम्बर २३ ,२०१२ शनिवारका दिन समुदायका पिडित व्यक्तिहरुले आयोजना गरेको रिपोर्टर क्लब पुतली सडकको पत्रकार सम्मेलनमा समेत आफ्नो कालो कर्तुतहरु पर्दाफास हुने डरले केही अज्ञानता भएका समुदायहरुलाई प्रयोग गरी मानव अधिकारकर्मी कैलाश श्रेष्ठ-भुमिका) को नेतृत्वमा गएको ५० जना व्यक्तिहरुले कार्यक्रमलाई भाँड्नको लागि आयोजक र समुदायको सदस्य लगायत सहयोगीहरुलाई समेत कुटपीट गरी आफ्नो आचरण र कर्तुतहरु देखाउनुको साथै नेपालको संविधानले स ुनिश्चित गरेको अभिव्यक्ति माथिको स्व्ातन्त्रतालाईनै हस्तक्षेप गरेको थियो । थप जानकारीको लागि You Tube: khojkhabar December 23 मा खोली हर्ेन सकिने छ ।
अन्त्यमा, हाल विभिन्न व्यक्तिहरुलाई इमेल मार्फबाट पठाएको श्वेत पत्र सहितको अनुरोध नील हिरा समाज भन्ने लेखमा कुनै सत्यता नभएको र सचेत वर्गले यस्ता खाले असत्य कुराहरुको विश्वास पनि नगर्ने कुरा राख्दै ध्यान पर्ूवक मैले भोगेका नील हिरा समाज र पन्तको निरंकुशताको लेख पढि दिनुभएकोमा धेरै धेरै ध्ान्यवाद ।

बद्र िपुन -डीलु बुदुजा)
संयोजक, एलविटी ओमन राष्ट्रिय सञ्जाल
लाजिम्पाट-२, काठमाण्डौं ,नेपाल

9841329465

Reply · Report Post